नेकपा एमाले बारे

नेपाली श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ वैशाख १० (तदनुसार २२ अप्रिल, १९४९) मा भएको हो ।

दमक नगर पालिकामा कम्युनिष्ट आन्दोलनको शुरुवात

नेपालमा कम्युनिष्ट पार्टीको विजारोपण २००६ सालमा भएको हो । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले २००७ सालको जहानिया राणा शासनको विरुद्धमा राष्ट्रिय प्रजा परिषद र नेपाली कांग्रेस सँग मिलेर संयुक्त आन्दोलन गरेको थियो । २००७ सालकोे क्रान्ति राणा शासन त ठल्यो तर उपलव्धि सिमित मात्रामा भयो । २००८ सालमा डा. के आइ सिंको विद्रोहलाई सामर्थन गरेको आरोपमा नेकपा माथि प्रतिबन्ध लगाइयो । त्यो प्रतिवन्ध २०१३ मा मात्र ह्रट्यो । नेकपाको संस्थापक महासचिव क.पूष्पलाल श्रेष्ठ हुनुहुन्थो तर २०१० सालमा सम्पन्न नेकपाको प्रथम राष्ट्रिय महाधिवेशनले क.मोहन अधिकारीलाई महासचिव छान्यो । २०१२ सालमा क.मनमोहन अधिकारी बिरामी भै चीनमा उपचारको गर्न गए पछि डा. केशरजंगं रायमाझी का.वा. महासचिव वन्नुु भयो । २०१४ साल जेष्ठमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशन वाट पुःन डा. केशरजंग रायमाझी महासचिव वन्नुु भयो । क. मनमोहन अधिकारी उपचार वाट फर्कनु भएको थिएन ।

२०१७ सालको राजा महेन्द्रले दल माथि प्रतिवन्ध लगाई निर्दलिय पचायती व्यवस्था लागु गरी सारा शक्ति आफ्नो हातमा लिनु भयो । राजाको यो कदमलाई क. केशरजंग रायमाझीले राष्ट्रवादी कदम भनि समर्थन गरे पछि कम्युनिष्ट पार्टीमा गंभिर संकट उत्पन्न भयो । केन्द्रीय कमिटी पुरेै निष्कृय भयो ।

२०२७–२८ साल अगाडीको दमकमा कम्युनिष्ट पार्टीको सम्पर्क फेला परेको छैन । २०२७–२९ साल तिर दमक सविक १७ हाल १० मा क.के.पी. ओलीले सेल्टर लिई सम्र्पक वढाउनु भएको पाइन्छ ।

२०३५ साल पौष ११ गते नयाँ कम्युनिष्ट पार्टी गठन हुँदा त्यसको महासचिव सि.पी मैनाली हुनुहुन्थ्यो । २०३६÷३७ सालतिर दमकमा एउटा शाखा कमिटी गठन भएको थियो । त्यसको सचिव क.कालिदास श्रेष्ठ र सदस्यमा क. नन्द गुरुङ, क.पर्शुराम सन्जेल क.लिला घोसाई क.पुष्प पोखरेल हुनु हुन्थ्यो । विचमा त्यो कमिटीे आन्तरकि अन्तर विरोधका कारण निष्कृय भै विगंठन भएको थियो ।

२०३९ साल पछि दमक उत्तर र दक्षिणमा अलग अलग सकृय दल (A.G ) बनेर पार्टी काम अगाडी वढाएको थियो । उत्तरको सकृय दलमा क.नेत्र प्रसाद दाहाल,क.श्री प्रसाद लमिछाने क.ईन्द्र वुढाथोकी हुनु हुन्थ्यो । दक्षिणमा क.राजेन्द्र दाहाल क.लोक व.धिमाल क.हरि चापागाइ हुन्थ्यो । तिनको सचिवको को को हुनु हुन्थ्यो टिपोट पाइएको छैन । पछि क.इन्द्र वुढाथोकी अन्य क्षेत्रमा पेसेवर भई जानु भयो ।

ति सकृय दलको मातहत थुप्रै अध्ययन समुह र संगठित व्यक्ति हरु हुनुहुन्थ्यो । २०४६ अगाडि संगठित भई पार्टी काममा जुट्नु भएका कमरेडहरु क.गणेश व.वस्नेत २०३८ साल सम्म त्यसपछि कैलाली, क.श्रीप्रसाद लमिछाने, क.खेम भण्डारी, क.मदन श्रेष्ठ, क.गजेन्द्र श्रेष्ठ,क.मनोरथ ढकाल, क.भवानी मिश्र, क.नगेन्द्र घिमिरे, क.सुरेन्द्र श्रेष्ठ, क.दुर्गा पौड्याल, क.सिताराम पोखरेल, क.कृष्ण धिमाल, क.भवानी दहाल, क.पम्फा दहाल, क.विमला दाहाल, क.विष्णु बराल र पछि भुमिगत भई अन्यत्र काम गर्नु भएको, क. विश्वनाथ बराल (पछि भुमिगत भई अत्यग काम गरेको, क.अम्विका खनाल, क.गोमा खनाल, क.जीवन ढकाल क.चाण्डिका ढकाल, क.तोयानाथ वास्कोटा, क.राधिका खनाल, क.रामनाथ खनाल, क.वद्धी सापकोटा, क.वद्धी भट्टराई, क. हरि नेपाल, क.सरु मगर, क.अन्तलाल धिमाल, क.नम्वरलाल धिमाल, क.जीवन धिमाल,क.गंगा सुवेदी (विद्यार्थी), क.तुलसी निरौला, विद्यार्थी क.वोधप्रसाद धिमिरे,क.गेहनाथ पोखरेल किसान, क.पुन्य प्रसाद रेग्मी पाछि वसाई सरो अन्यत्र, क.चन्द्रा दाहाल, क. भक्ता दहाल, क.राधिका ढकाल, क.पवित्रा निरौला विद्यार्थी उपरोक्त नाम संगठित भई कार्यकर्ताको रुपमा खटिनु भएका कमरेडहरुको नाम हो । संपर्क भइ रहनुु भएका अन्य कमरेड हरू पनि हुनु हुन्छ । जसको विवरण अध्यावधिक गर्ने कार्य हुदै छ । २०४५ साल देखी तल्लो (गौरादह) ईलाका वाट क.रोमनाथ ओली दमकमा आई संगठकको रुपमा काम गर्नु भएको हो ।

२०४६ सालको आन्दोलन पछि N.P.A.G (नगर सकृय दल विस्तार भयो त्यसको सचिव क.नेत्र दहाल, रहनु भयो । २०४८ साल पछि त्यो कमिटी पुनरगठित भई नगर कमिटी गठन हुँदा तपशिलका कमरेडहरुले नगरको सचिव भई क्रमश काम गर्नु भएको थियो

१‍ सचिव नेत्रप्रसाद दाहाल

कार्यालय सचिव क.अम्विका प्रसाद खनाल

क.भोजकुमार थिमिरे

सदस्य क. बोधराज घिमिरे

सदस्य क. सुमित्रा भण्डारी

सदस्य क.नारायण‌ प्रसाद गौतम

सदस्य क.लोक वहादुर धिमाल

सदस्य क.हरि प्रसाद चापागाइ

सदस्य क. धनपति बराल

सदस्य क.हिमालय दाहाल

सदस्य क.नरेश शर्मा

सदस्य क. विष्णु बराल

सदस्य क.हरिप्रसाद न्यौपाने

सदस्य क.सुमित्रा प्रसाई

सदस्य क.चन्द्र‌प्रसाद दाहाल

सदस्य क.धिरेन्द्र सम्वाहम्फे

सदस्य क.खड्रग व. धिमाल

सदस्य क. दुर्गा व. दाहाल

सदस्य क.रौढ व. वुढाथोकी

सदस्य क.गिरिराज धिमाल

सदस्य क जिवन कुमार ढकाल

सदस्य क.दुर्गा प्रसाद भण्डारी

सदस्य क.युवराज खड्‌का

सदस्य क.गणेश उदास

सदस्य क. पदम सुन्दर राई

२.क.भवानी मिश्र अधिवेशन आयोजक कमिटी

३) क.लोक व. धिमाल आयोजक कमिटी,

४.क.श्री प्रसाद, लमिछाने,

५.क.नारायण गौतम दमक, साविक लखनपुर संयुक्त हुँदा ।

६. क.तुलसी निरौला

७. क.अम्बिका प्रसाद खनाल

८. क.अम्बिका प्रसाद खनाल

नवौं नगर अधिवेशन

१. अध्यक्ष क. अम्बिकाप्रसाद खनाल

२. उपाध्यक्ष क. गेहनाथ पोखरेल

३. सचिव क. चन्द्रप्रसाद गुराँगाई

४. उपसचिव क. तीर्थकुमार श्रेष्ठ

५. सदस्य क. हरिप्रसाद न्यौपाने

६.सदस्य क. खिवराज काफ्ले

७.सदस्य क. झसराज ढकाल

८. सदस्य क. ठाकुरप्रसाद भण्डारी

९. क. गंगाप्रसाद संग्रौला

१० सदस्य क. लोकबहादुर अधिकारी

११. सदस्य क. डिल्लीप्रसाद न्यौपाने

१२ सदस्य क. प्रेम कोइराला

१३ सदस्य क. नेत्रप्रसाद पोखरेल

१४ सदस्य क. राजकुमार अधिकारी

१५ सदस्य क. जयप्रसाद भट्टराई

१६ सदस्य क. होमराज पोखरेल

१७ सदस्य क. भिमप्रसाद दाहाल

१८ सदस्य क. गजेन्द्र धिमाल

१९ सदस्य क. कृष्णप्रसाद लुइटेल

२० सदस्य क. पिताम्बर कार्की

२१ सदस्य क. इन्द्रबहादुर गुरुङ्ग

२२ सदस्य क. बिष्णु प्रसाद श्रेष्ठ

२३ सदस्य क. जगन्नाथ लुइटेल

२४ सदस्य क. हरिप्रसाद न्यौपाने

२५ सदस्य क. नेत्रप्रसाद पराजुली

२६ सदस्य क. मोहनमणी गौतम

२७ सदस्य क. तेजप्रसाद रेग्मी

२८ सदस्य क. बुद्घिमान कार्की

२९ सदस्य क. चन्द्रबहादुर बिष्ट

३० सदस्य क. गोबिन्दप्रसाद न्यौपाने

३१ सदस्य क. भगवान बस्नेत

३२ सदस्य क. विमल खतिवडा

३३. सदस्य क. तीर्थ नेपाल

३४ सदस्य क. द्रोण श्रेष्ठ

३५ सदस्य क. गिता अधिकारी

३६. सदस्य क. राम बहादुर विष्ट

३७ सदस्य क. दिल बहादुर इङ्गनाम

३८ सदस्य क. उद्धव बहादुर धिमाल

३९ सदस्य क. दिपेन्द्र दाहाल

४० सदस्य क. टेक बहादुर विश्वकर्मा

४१ सदस्य क. मनकुमार गदाल

४२ सदस्य क. धनमन्ति चौधरी

४३ सदस्य क. दुर्गादेवी दाहाल

४४ सदस्य क. ममता प्रसाई

४५ सदस्य क. चन्द्रकला दाहाल

४६ सदस्य क. यमुना गौतम(पोखरेल)

४७ सदस्य क. लिला ओली

४८ सदस्य क. अम्बिका अधिकारी

४९ सदस्य क. मञ्जु थापा

५० सदस्य क. खिनमाया खरेल

५१ सदस्य क. भक्तादेवी दाहाल

५२ सदस्य क. महेश घिमिरे

५३ सदस्य क. बोधप्रसाद घिमिरे

५४ सदस्य क. लिला ढुङ्गेल (दाहाल)

५५ सदस्य क. विष्णु राई

९. क.वोध प्रसाद घिमिरे

मिति २०७५ साल जेष्ठ ३ गते नेपालको कम्युनिष्ट आन्दोलनका दुइ ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच एकता सम्पन्न भयो । नेपालको कम्युनिष्ट आन्दोलनमा यो एक महत्वपूर्ण र ऐतिहासिक घटना थियो । एकता पश्चात पार्टीका तत्कालिन कमिटीहरू विघटित भए र क. गेहनाथ पोखरेलको अध्यक्ष रहेको नगर कमिटी गठन भयो । सो अधिवेशन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता र विघटन पछी सम्पन्न भएकाले यसलाइ दमक नगरकमिटीको प्रथम अधिवेशनका रूपमा परिभाषित गरियो ।

अध्यक्ष क. गेहनाथ पोखरेल

सदस्य क. धर्मप्रसाद दाहाल

सदस्य क. ईन्दबहादुर गुरुङ

सदस्य क. उर्मिला ओली(पाण्डे)

सदस्य क. सन्तोष दुलाल

सदस्य क. हरिप्रसाद न्यौपाने

सदस्य क. ममता प्रसाई

सदस्य क. लक्ष्मी प्रसाद गौतम

सदस्य क. सिताराम पोखरेल

सदस्य क. गिरेन्द चम्लागाई

सदस्य क. रमा पोखरेल

सदस्य क. जय भट्टराई

सदस्य क. गुणराज थापा

सदस्य क. पुष्पलाल अधिकारी

सदस्य क. खेमनाथ सापकोटा

सदस्य क. तनकुमारी दाहाल

सदस्य क. सुकदेव लुईँटेल

सदस्य क. खिवराज काफ्ले

सदस्य क. हेमराज पोखरेल

सदस्य क. तारा प्रसाद गुरागाई

सदस्य क. अम्बिका सिटौला

सदस्य क. मणिराज धिमाल

सदस्य क. झसराज ढकाल

सदस्य क. देवी बहादुर बस्नेत

सदस्य क. रुद्र बहादुर बुढाथोकी

सदस्य क. बिरेन्द खड्का

सदस्य क. युवराज घिमिर

सदस्य क. प्रकाश नेपाल

सदस्य क. गोपाल प्रसाद दाहाल

सदस्य क. मन्जु भट्टराई

सदस्य क. डेन्जोङ शेर्पा

सदस्य क. निर्मला आचार्य

सदस्य क. कृष्ण प्रसाद अधिकारी

सदस्य क. काशीराम विश्वकर्मा

सदस्य क. भगवान बस्नेत

सदस्य क. तारादेवी पाठक (न्यौपाने)

सदस्य क. केदारनाथ घिमिरे

सदस्य क. राम प्रसाद पौडेल

सदस्य क. धनेश्वर कार्की

सदस्य क. विष्णप्रसाद पाठक

सदस्य क. पदम गिरी

सदस्य क. फणिन्द्र भट्टराई

सदस्य क. रोशन बस्नेत

सदस्य क. गंगा प्रसाद सेडाई

सदस्य क. मुना सिग्देल

सदस्य क. तेज प्रसाद तिवारी

सदस्य क. दिनेश प्रसाद दाहाल

सदस्य क. ईश्वर नेपाल

सदस्य क. हरिकृष्ण पोख्रेल

सदस्य क. हिमा भट्टराई

सदस्य क. सारदा न्यौपाने

सदस्य क. चुडामणी न्यौपाने

सदस्य क. बालकृष्ण खनाल

सदस्य क. चन्दबहादुर विष्ट

सदस्य क.ललित वि.क.

सदस्य क. निरु पुलामी

सदस्य क. अश्मिता लुईटेल

सदस्य क. यशोदा काफले

सदस्य क. विमला लुईटेल

सदस्य क. यमुना गौतम

सदस्य क. गोमा खनाल

सदस्य क. चेतना निरौला

सदस्य क. हिमा थापा

सदस्य क. सरस्वती दुलाल

सदस्य क.खेम कुमारी परीयार

सदस्य क. लक्ष्मीदेवी बराल

सदस्य क. कमला खाती

सदस्य क. चन्द्रकला बि.क.

सदस्य क. गम्भीरा कार्की

सदस्य क. रत्न बहादुर विश्वकर्मा

सदस्य क. नविन कुमार श्रेष्ठ(रेवत)

सदस्य क. नेत्रकुमारी धिमाल

सदस्य क. खड्ग बहादुर राई

सदस्य क. घनश्याम खनाल

सदस्य क. विष्णु प्रसाद न्यौपाने

सदस्य क.डिल्ली प्र. न्यौपाने

सदस्य क. मदन खड्का

सदस्य क. नरेश सुनुवार

सदस्य क. खगेन्द्रराज अधिकारी

सदस्य क.खगेन्द्र घिमिरे

सदस्य क.सीता कार्की

सदस्य क. कुबेर भट्टराई

सदस्य क. कमल श्रेष्ठ

सदस्य क. बिक्रम शाह

सदस्य क. हरि प्र. न्यौपाने

सदस्य क. सन्तोष राई

सदस्य क. नर ब. पुलामी

सदस्य क.राजकर्ण राई

सदस्य क. रामासिस शाह

सदस्य क. नगेन्द्र भट्टराई

सदस्य क. दधिराम ढकाल

सदस्य क.नरेन्द्र पोखरेल

सदस्य क.गोविन्द श्रेष्ठ

सदस्य क. छविलाल पौडेल

सदस्य क. युवराज पौडेल (विवश)

सदस्य क. भीष्म इङ्नाम

सदस्य क. कमल प्र. दाहाल

सदस्य क.सुन्दरदेवी शाह

सदस्य क. भिम चम्लागाइ

सदस्य क. अमृता विमली थपलिया

सदस्य क. निर्मला अधिकारी

सदस्य क. कृष्ण प्र. लुइँटेल

सदस्य क. भेषराज काफ्ले

सदस्य क. बम ब. पोखरेल

सदस्य क. नरेश बन्जरा

सदस्य क.सुर्य प्र. नेपाल

मिति २०८१ साल जेष्ठ २८ र २९ गते दमक नगर कमिटीको दोस्रो अधिवेशन दमक ४ स्थित दाहाल प्रतिष्ठानमा सम्पन्न भयो । १० वटै वडाका वडा प्रतिनिधी र आयोजक गरी कुल ३६५ जनाको प्रतिनिधीको उपस्थितिमा यो अधिवेशन भव्यताका साथ सम्पन्न भयो । पार्टीका श्रद्धेय अध्यक्ष क.के.पि.ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न यस अधिवेशनले क. रामप्रसाद पौडेल अध्यक्ष र क. गिरेन्द्र चम्लागाई सचिव रहेको नगर कमिटीको गठन गर्याे ।

अध्यक्ष रामप्रसाद पौडेल

उपाध्यक्ष उर्मिला ओली

सचिव गिरेन्द्र चम्लागाई

उपसचिव झसराज ढकाल

उपसचिव सीता कार्की

सदस्य खगेन्द्र घिमिरे

सदस्य सिताराम पोख्रेल

सदस्य हरिप्रसाद न्यौपाने

सदस्य कमला पौडेल

सदस्य प्रविण पुलामी मगर

सदस्य बिप्लब दंगाल

सदस्य टंकप्रसाद गौतम

सदस्य शुभेच्छा सापकोटा

सदस्य हिमादेवी थापा

सदस्य ख्यामनाथ सापकोटा

सदस्य चन्द्रमाया निरौला

सदस्य खिबराज काफ्ले

सदस्य शुकदेव लुइटेल

सदस्य गंगामाया पूर्वछाने

नगर सदस्य देवकादेवी भुजेल

नगर सदस्य ताराप्रसाद गुरागाई

नगर सदस्य नबिन बराल

नगर सदस्य अर्जुन ब. कार्की

नगर सदस्य केशरीप्रसाद भण्डारी

नगर सदस्य कृष्णप्रसाद लुइटेल

नगर सदस्य रुद्रकुमारी राई (रमा)

नगर सदस्य विवेक शर्मा भट्टराई

नगर सदस्य टेकबहादुर (टेकिन्द्र) बुढाथोकी

नगर सदस्य प्रकाश बस्नेत

नगर सदस्य नर्वदा गौतम

नगर सदस्य निर्मला निरौला

नगर सदस्य प्रकाश भण्डारी

नगर सदस्य यशोदा नेपाल

नगर सदस्य जीवन चौहान

नगर सदस्य दुर्गाप्रसाद उप्रेती

नगर सदस्य शिव काफ्ले

नगर सदस्य कृष्णमाया खतिवडा

नगर सदस्य सन्तोष श्रेष्ठ

नगर सदस्य कमल उदास

नगर सदस्य रेक्स श्रेष्ठ

नगर सदस्य सद्धाव हुसैन सिद्धिकी

नगर सदस्य मैयादेवी आचार्य

नगर सदस्य राजीव राई

नगर सदस्य गंगाप्रसाद सेडाई

नगर सदस्य पदमप्रसाद गिरी

नगर सदस्य दुर्गामाया शिवाकोटी

नगर सदस्य पवित्रा दंगाल

नगर सदस्य उपेन राई

नगर सदस्य मांगला लिम्बू

नगर सदस्य नेत्रप्रसाद पराजुली

नगर सदस्य पुण्यप्रसाद सिंखडा

नगर सदस्य खिनमाया पराजुली (घिमिरे)

नगर सदस्य हिमा आचार्य भट्टराई

नगर सदस्य तनुजा दुलाल

नगर सदस्य महेन्द्र खड्का

नगर सदस्य चुडामणि न्यौपाने

नगर सदस्य छविलाल पौडेल

नगर सदस्य बालकृष्ण खनाल

नगर सदस्य आरती नेपाल

नगर सदस्य सुशान्त न्यौपाने

नगर सदस्य जीवनकुमार दर्नाल

नगर सदस्य सुनिल दियाली

नगर सदस्य प्रमिला विश्वकर्मा

नगर सदस्य गणेश ब. तामाङ्ग

नगर सदस्य उर्मिला गुरुङ्ग

नगर सदस्य दुर्गा ब. खड्का (मदन)

नगर सदस्य बसिर मिया

नगर सदस्य शान्तादेवी निरौला

नगर सदस्य उमेश गजमेर

नगर सदस्य चन्द्रकला विश्वकर्मा

नगर सदस्य भूमिराज पराजुली

नगर सदस्य राम रिमाल

नगर सदस्य क.अम्बिका प्रसाई थापा

नगर सदस्य क.एलिजा सिटौला

नगर सदस्य क.टंका बराइली

नगर सदस्य क. जय भट्टराई

नगर सदस्य क.टेक वहादुर थापा

नगर सदस्य क. केदारनाथ घिमिरे

नगर सदस्य क.पारसमणि नेपाल

नगर सदस्य क.गोमा खनाल

नगर सदस्य क.राम धिमाल

नगर सदस्य क. शोभा वेलवासे

नगर सदस्य क. विक्रम शाह

नगर सदस्य क. रोशन भण्डारी

नगर सदस्य क.चन्द्रमणि थापा

नगर सदस्य क.मदन तामांग

लेखा कमिटी

अध्यक्ष चुडामणि ओझा

उपाध्यक्ष झुमादेवी बगाले

सचिव लक्ष्मीप्रसाद दाहाल

सदस्य चेतना निरौला

सदस्य दिपक अधिकारी

सदस्य पार्वता खतिवडा

सदस्य भरत खाती

वडा पार्टी अध्यक्ष दमक १ क.मणिकुमार सुवेदी

ेवडा पार्टी अध्यक्ष दमक २ क.ललित वि.क.

वडा पार्टी अध्यक्ष दमक ३ क.डिकेन्द्र घिमिरे

वडा पार्टी अध्यक्ष दमक ४ क.कुवेर प्रसाद भट्टराई

वडा पार्टी अध्यक्ष दमक ५ क.रोहित कुमार उप्रेति

वडा पार्टी अध्यक्ष दमक ६ क.बुद्धिशेखर भट्टराई

वडा पार्टी अध्यक्ष दमक ७ क.राधाकृष्ण आचार्य

वडा पार्टी अध्यक्ष दमक ८ क.खेमबहादुर श्रेष्ठ

वडा पार्टी अध्यक्ष दमक ९ क.तेज प्रसाद तिवारी

वडा पार्टी अध्यक्ष दमक १० क.ओमप्रकाश दुलाल